You are viewing the translated version of एकीकृत विवरण तयार गर्ने.
Section 30
एकीकृत विवरण तयार गर्ने
(१) दफा २९ बमोजिम प्राप्त विवरणको आधारमा कानून मन्त्रालयले सङ्घीय ऐन अन्तर्गत जारी भएका प्रत्यायोजित विधायनको एकीकृत र अद्यावधिक विवरण तयार गर्नेछ।
(२) उपदफा (१) बमोजिमको . विवरण कानून मन्त्रालयले आफ्नो वेबसाइटमा असार मसान्तभित्र प्रकाशन गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको . विवरण कानून मन्त्रालयले आफ्नो वेबसाइटमा असार मसान्तभित्र प्रकाशन गर्नु पर्नेछ।